शुक्रबार, चैत १६, २०८०

मेरो देशमा

नेपालखोज २०७९ चैत १८ गते १०:५२

अरु-अरुको देशमा
सुरुमा सरकार बन्छ
बिचमा काम बन्छ

अन्तिममा देश बन्छ !

मेरो देशमा
सुरुमा सरकार बन्छ
बिचमा सरकार बन्छ

अन्तिममा सरकार बन्छ !!

प्रतिक्रिया