शुक्रबार, वैशाख २८, २०८१

तीन खान : कति अवार्ड ?

नेपालखोज २०७९ चैत १९ गते १७:००

काठमाडाैं । आजको मितिमा पनि बलिउडमा तीन खान सलमान खान, आमिर खान र शाहरुख खानको सिक्का चल्छ । उनिहरु हरेक वर्ष कुनै न कुनै नयाँ फिल्म लिएर आउँछन् । उनिहरुले आफ्नो करियरको शुरुवातदेखि अहिलेसम्म कडा परिश्रम र इमानदारीका साथ बलिउडमा आफ्नो स्थान हासिल गरेका छन् । यी तीन खानमध्ये कसले कुन-कुन चलचित्रबाट उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन् त ?

शाहरुख खान

शाहरुख खान बाजीगर, कभी हाँ कभी ना, दिल वाले दुल्हनिया ले जायेंगे, दिल तो पागल, कुछ कुछ होता है, मोहब्बतें, कभी खुशी कभी गम, देवदास, कल हो ना हो, मैं हूँ ना, वीर जरा, स्वदेस, कभी अलविदा ना कहना, जिरो, रईस, फ्यान, दिलवाले, चेन्नई एक्सप्रेस, जब तक है जान, डन- २, माई नेम इज खान, ओम शान्ति ओम, रब ने बना दी जोडी, चक दे ​​इन्डिया , डन जस्ता करिब २६ वटा फिल्मबाट उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन् ।

सलमान खान

सलमान खानले करण अर्जुन, मैने प्यार किया, प्यार किया तो डरना क्या, तेरे नाम, हम दिल दे चुके सनम, दबंग, बडीगार्ड, दबंग- २, बजरंगी भाइजान, सुल्तान, गर्व, किक, एक था टाइगर, वान्टेड, पार्टनर, मुझसे शादी करोगी, जब प्यार किसी से होता है, बीवी नम्बर वन, हम साथ साथ हैं जस्ता चलचित्रबाट उत्कृष्ट अभिनेताको अवार्ड हात पारेका छन् ।

आमिर खान

आमिर खानले कयामत से कयामत तक, राख, दिल, दिल है की मानता नही, जो जीता वही सिकन्दर, हम है राही प्यार के, अन्दाज अपना अपना, रंगीला, राजा हिन्दुस्तानी, गुलाम, सरफरोश, लगान तथा दिल चाहता है , मंगल पाण्डे, रंग दे बसन्ती, गजनी, थ्री इडियट, पीके, दंगल जस्ता १९ चलचित्रबाट उत्कृष्ट अभिनेताको अवार्ड प्राप्त गरेका छन् ।

प्रतिक्रिया