सोमबार, असार २, २०८२

मिटरब्याज पीडितका समस्याबारे छानबिन गर्न समिति गठन

नेपालखोज २०७९ चैत २० गते १९:१९

काठमाडाैं । सरकारले मिटरब्याज पीडितका समस्याबारे छानबिन गर्न समिति गठन गरेको छ ।

सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मिटरब्याजी पीडितका समस्याका विषयमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

प्रतिक्रिया