सिंहदरबार बाहिर प्रदर्शनको तयारी गरेका मिटरब्याज पीडित पक्राउ

नेपालखोज २०७९ चैत २४ गते १४:२७

काठमाडौं । सिंहदरबार बाहिर प्रदर्शनको तयारी गरेका मिटरब्याज पीडितलाई प्रहरीले पक्राउ गरेको छ ।

मिटरब्याजीले बनाएको फर्जी तमसुक खारेज गर्नुपर्ने, मिटरब्याज पीडितविरुद्ध अदालतमा रहेका मुद्दा खारेज हुनुपर्ने लगायतका माग राखेर प्रदर्शनमा उत्रिएका मिटरब्याज पीडित पक्राउ परेको हाे ।

प्रतिक्रिया