रौतहटको गढीमाई नगरपालिकामा गोली लागेर एक जनाको मृत्यु

नेपालखोज २०८० वैशाख २ गते १९:०४

काठमाडाैं । रौतहटको गढीमाई नगरपालिकामा गोली लागेर एक जनाको मृत्यु भएको छ ।

गढीमाई नगरपालिका–८ धोबिनियामा जग्गासम्बन्धी विवादका क्रममा दुई पक्षबीच झडप हुँदा गोली चलेको हाे ।

गोली लागेर स्थानीय राजकुमार राय यादवको मृत्यु भएको हाे ।

प्रतिक्रिया