बुधबार, जेठ १, २०८२

गुजरातमा ट्रेनमा आगलागी

नेपालखोज २०८० वैशाख ४ गते २०:३८
प्रतीकात्मक तस्बिर

गुजरात । गुजरातको बोटाद रेलवे स्टेशनमा सोमबार स्थानीय रुटमा सञ्चालित ट्रेनमा आगलागी भएको छ । ट्रेन आज साँझ अहमदाबादको लागि प्रस्थान गर्ने कार्यक्रम थियो ।

सो दुर्घटनाबाट कसैलाई कुनै चोटपटक भने लागेको छैन । यद्यपि यसबारे विस्तृत विवरण आउँन बाँकी छ ।

प्रतिक्रिया