चर्च ब्वाइज र थ्रीस्टारले अंक बाँडे
नेपालखोज
२०८० वैशाख ४ गते २१:१४

काठमाडौं । राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टार क्लब र चर्च ब्वाईजले अंक बाँडेका छन् ।
च्यासल मैदानमा आज भएको खेलमा गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।
दुवै टिमले गोलको अबसर बनाए पनि सदुपयोग गर्न असफल रहे । बराबरीसँग दुवै टिमले तालिकामा १५ अंक बनाएका छन् ।
चर्च ब्वाइज तेस्रो र थ्रीस्टार छैटौं स्थानमा छ ।
सम्बन्धित

प्रतिक्रिया