नेपालखोज दिनभरी : खबर सारांश

नेपालखोज २०८० वैशाख ६ गते २२:२२

महोत्तरीमा बसको ठक्करले एकै परिवारका ३ जनाको मृत्यु ।

सप्तकोशी नदीमा तीन जना बेपत्ता, एकको शव भेटियो ।

लुकीछिपी यार्सा सङ्कलन गर्न जाने १३ जना पक्राउ ।

मतदान हुने क्षेत्रका विद्यालयमा तीन दिन सार्वजनिक बिदा दिन आयोगको आग्रह ।

चालु आवमा आयात र निर्यात दुवै घट्यो, व्यापार घाटा १० खर्ब ८३ अर्ब २२ करोड ।

निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारको नामावली सार्वजनिक ।

राष्ट्रपति रामचन्द्र पौडेलको उपचार भारतमा जारी ।

पछिल्लो २४ घण्टामा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि ।

‘ए’ डिभिजन लिगमा फ्रेन्ड्स क्लब रेलिगेशनमा, एपिएफको जित ।

एसीसी प्रिमियर कपमा युएईको सानदार जित, ओमानले कतारलाई हरायो ।

प्रतिक्रिया