नेपालखोज दिनभरी : खबर सारांश
नेपालखोज
२०८० वैशाख ७ गते २२:२०
नायब सुब्बासहित लेखापढी व्यवसायीलाई भ्रष्टाचार गरेको भन्दै आरोपपत्र दायर ।
ठूलीभेरी नदिमाथि निर्माणाधीन बेलीब्रिज भाँचिदा दुई जनाको मृत्यु ।
एकैदिन तीन सय ७९ स्थानमा डढेलो, यस वर्षकै धेरै ।
सर्लाहीमा सवारी दुर्घटनामा दुई जनाको ज्यान गयो ।
देशभर थप १०३ कोरोना संक्रमित थपिए, ६१ जना डिस्चार्ज ।
तातो हावा तथा ‘लु’बाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह ।
राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख ।
उपनिर्वाचनले त्रिविको परीक्षा सारियो ।
राहदानी बनाइदिन्छु भन्दै ठगी गर्ने तीनजना पक्राउ ।
आईपीएलमा रोयल च्यालेन्जर्स बेंग्लोरको जित ।
एसिसी प्रिमियर कपमा साउदी अरेवियालाई मलेसियाले हरायो, सिंगापुर पराजित, बहराइनको जित ।
‘ए’ डिभिजन लिगमा थ्री स्टारको जित, सातदोबाटोलाई हराउदै चर्च ब्वाइजले जित निकाल्यो ।
सम्बन्धित

प्रतिक्रिया