आइतबार, जेठ २६, २०८२

चितवन २ मा रविलाई दोब्बर अग्रता

नेपालखोज २०८० वैशाख ११ गते २०:३०

काठमाडौं । चितवन २ मा रवि लामिछानेले दोब्बर भन्दा बढी मतले अग्रता लिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले ६५६८ मत ल्याउँदा नेकपा एमालेका रामप्रसाद न्यौपानेले २९०२ मत पाएका छन् । लामिछाने र न्यौपानेबीचको मतान्तर ३६६६ रहेको छ ।

तेस्रो स्थानमा रहेका गठबन्धनका उम्मेदवार जीतनारायण श्रेष्ठले २६८८ मत पाएका छन् ।

प्रतिक्रिया