संवैधानिक परिषद्सम्बन्धी विधेयक पठाइयो समितिमा
नेपालखोज
२०८० वैशाख १५ गते १६:४३

काठमाडौं । संवैधानिक परिषद् (काम कर्तव्य अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९ संसदीय समितिमा पठाइएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले विधेयक सम्बन्धित समितिमा पठाउने प्रस्ताव राखेका थिए ।
आजको प्रतिनिधिसभा बैठकले विधेयक समितिमा पठाउन सर्वसहमतिले स्वीकृत दिएको हो ।
सम्बन्धित

प्रतिक्रिया