सोमबार, जेठ २७, २०८२

रायमाझीका छोरालाई तीन दिन न्यायिक हिरासतमा राख्न अनुमति

नेपालखोज २०८० वैशाख २१ गते १४:१६

काठमाडाैं । पूर्वमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई तीन दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति प्राप्त भएको छ ।

भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वमन्त्री तथा एमाले सचिव रायमाझीका छोरा सन्दीप रायमाझीलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले तीन दिनको म्याद पाएको हो ।

बुटवलमा बुधबार पक्राउ परेका उनलाई बिहीबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको हो ।

प्रतिक्रिया