शुक्रबार, असार २०, २०८२

युएईद्वारा सर्बियामा भएको सामूहिक गोलीकाण्डको कडा निन्दा

नेपालखोज २०८० वैशाख २३ गते १३:५७

अबु धाबी । युएईले सर्बियामा भएको सामूहिक गोलीकाण्डको कडा निन्दा गरेको छ ।

उक्त गोलीकाण्डमा धेरैको मृत्यु भएको थियो भने ठूलै सङ्ख्यामा घाइते भएका छन्।

परराष्ट्र र अन्तरराष्ट्रिय सहयोग मन्त्रालयले यस किसिमका आपराधिक कार्यहरूको कडा निन्दा गरेको छ । साथै शान्ति र स्थिरतलाई कमजोर तुल्याउँने हरेक प्रकारका हिंसा र आतङ्कवादको विपक्षमा रहेको पनि स्पष्ट पारेको छ ।

प्रतिक्रिया