सोमबार, जेठ २७, २०८२

कांग्रेस गण्डकी प्रदेश प्रमुख सचेतकमा न्यौपाने मनोनित

नेपालखोज २०८० वैशाख २४ गते १२:४५

कास्की। नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको प्रमुख सचेतकमा नन्दप्रसाद न्यौपानेलाई मनोनीत गरिएको छ ।

न्यौपानेलाई नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनोनीत गरेका हुन् ।

उनी गोरखा १ प्रदेश सभा ‘ख’ बाट प्रदेशसभामामा निर्वाचित सांसद हुन् ।

प्रतिक्रिया