सोमबार, जेठ २७, २०८२

बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयन

नेपालखोज २०८० वैशाख २४ गते १८:१४

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयन गरेको छ ।

बैठकले सांसद ईश्वरीदेवी न्यौपाने, कृष्णगोपाल श्रेष्ठ, चन्दा कार्की भण्डारी, प्रतीक्षा तिवारी, विमला सुवेदी, बुद्धिमान तामाङ र रामकृष्ण यादवलाई सदस्य मनोयन गरेको हो ।

सभामुख देवराज घिमिरेद्वारा प्रस्तुत उक्त नामावली मनोनयसम्बन्धी प्रस्तावलाई सभाले अनुमोदन गरेको थियो ।

प्रतिक्रिया