गृहसचिव सिंहको सरुवा, भट्टराईलाई जिम्मेवारी
नेपालखोज
२०८० वैशाख २७ गते १०:२७

काठमाडौं । भुटानी शरणार्थीसम्बन्धी ठगी प्रकरण उत्कर्षमा पुगेका बेला सरकारले गृहसचिवको सरुवा गरेको छ ।
सरकारले हालका गृहसचिव विनोदप्रकाश सिंहलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव दिनेश भट्टराईलाई नयाँ गृहसचिवको जिम्मेवारी दिएको हो ।
सम्बन्धित
प्रतिक्रिया