शुक्रबार, वैशाख १४, २०८१

नेटफ्लिक्सका यी १० डरलाग्दा चलचित्र

नेपालखोज २०८० वैशाख ३० गते १७:१२

‘एनाबेले’ मा डरको अनुभूति दिने पुतलीको कथा देखाइएको छ । ‘एनाबेले क्रिएसन’ पनि यो सूचीमा छ । यो फिल्म पनि एकदमै राम्रो छ ।

सन् २०१३ मा रिलिज भएको ‘द कन्जुरिङ’, जेम्स वानद्वारा निर्देशित चलचित्र हो । ‘द कन्जुरिङ’ को दोस्रो भाग तर्साउने मामिलामा अगाडि नै छ । ‘द कन्जुरिङ’को तेस्रो पार्ट आइसकेको छ भने यो भाग पनि निकै राम्रो छ ।

अलौकिक शक्तिहरूलाइ खुला रूपमा प्रस्तुत गरिएको ‘ओइजा’ २०१४ मा रिलिज भएको थियो । ‘द इनभाइट’ हरर मिस्ट्री फिल्म हो, जुन २०२२ को जनवरीमा रिलिज भएको थियो।

‘इनसिडियस : च्याप्टर टु ‘ मा एक वृद्ध महिलाको आत्माले सबैलाई सताउँछ। ‘इनसिडियस: द लास्ट पनि एउटा डरलाग्दो फिल्म हो ।

‘सबरिना’ एउटा हरर थ्रिलर फिल्म हो जुन सन् २०१८ मा रिलिज भएको थियो ।

प्रतिक्रिया