‘ए’ डिभिजन लिग : एनआरटीकाे जित
नेपालखोज
२०८० जेठ १४ गते १९:१४

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटीले जित निकालेको छ । च्यासल मैदानमा आइतबार भएको खेलमा एनआरटीले सातदोबाटो युथ क्लबलाई २-१ गोल अन्तरले हराएको हो ।
एनआरटीको यो सातौं जित हो । एनआरटी २२ खेलमा २९ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ । सातदोबाटो २२ खेलमा २९ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया