लगातार तेस्रो हारसँगै नेपाल छनोटको समूह चरणबाटै बाहिरियाे
नेपालखोज
२०८० जेठ २८ गते ६:३८

काठमाडाैं । एफसी महिला यू–२० एसियन कप छनोटमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । शनिबार भएको खेलमा चाइनिज ताइपेईंसँग ५–० को भारी अन्तरले पराजित हुँदै छनोटमा नेपाल लगातार तेस्रो हार बेहोरेको हो ।
यसअघि नेपालले चीन र घरेलु टोली म्यानमारसँग समान ५–० कै हार बेहोरेको थियो । लगातार तेस्रो हारसँगै नेपाल छनोटको समूह चरणबाटै बाहिरिएको छ ।
सम्बन्धित

प्रतिक्रिया