नयाँ स्टक ब्रोकेरको लाइसेन्स प्रक्रिया अगाडि बढाउन अर्थ समितिको निर्देशन
नेपालखोज
२०८० असार ५ गते ११:४१

काठमाडौं । संसदको अर्थ समितिले नयाँ स्कट ब्रोकर लाइसेन्स प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ ।
मंगलबार धितो पत्र बोर्डका पदाधिकारीहरुसँग छलफलपछि अर्थ समितिले लाइसेन्स प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको हो ।
समितिको २९ जेठमा बसेको बैठकले ब्रोकर लाइसेन्सको प्रक्रिया रोक्न नेपाल स्कट एक्सचेन्ज (नेप्से) लाई निर्देशन दिएको थियो ।
सम्बन्धित
प्रतिक्रिया