गोरखामा जन्ती सवार जीप दुर्घटना
नेपालखोज
२०८० असार ८ गते ६:१८

काठमाडौं । गोरखामा जन्ती बोकेको जीप दुर्घटना भएको छ ।
दुलही लिएर फर्किंदै गरेको जीप शहीद लखन–३ पात्लेखोलामा सडकबाट करिब २०० मिटर तल खसेको छ ।
प्रहरी टोली दुर्घटनास्थलमा पुगेर उद्धार जारी राखेको छ ।
थप विवरण आउन बाँकी छ ।
सम्बन्धित
प्रतिक्रिया