बुधबार, जेठ २, २०८१

नेदरल्यान्ड्सविरुद्ध नेपालको सुस्त सुरुआत

नेपालखोज २०८० असार ९ गते १३:५०

काठमाडौं । आईसीसी विश्वकप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध सुस्त सुरुआत गरेको छ ।

सुपर सिक्समा पुग्न जित्नैपर्ने खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले पावर प्लेको समाप्तिमा १ विकेट गुमाएर २३ रन जोडेको छ । ओपनर आसिफ शेख २।२ ओभरमा लोगान भान विकको बलमा २ बल खेल्दै शून्यमा आउट भएका थिए ।

सुपर सिक्समा स्थान बनाउन नेपालाई आजको खेल जित्नै पर्नै दबाब छ ।

प्रतिक्रिया