शुक्रबार, असार ६, २०८२

योगेश भट्टराईलाई इलाममा पहिचानवादीले देखाए कालो झन्डा

नेपालखोज २०८० असार १४ गते १६:३७

 काठमाडाैं । नेकपा (एमाले)का सचिव योगेश भट्टराईलाई इलाममा पहिचानवादीले कालो झन्डा देखाएका छन् ।‌

भट्टराई ७२औँ मदन भण्डारी जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन इलाम पुगेका थिए । 

कोशी नामकरणको विपक्षमा आन्दोलनरत पक्षले एमाले नेता भट्टराई चढेको गाडीलाई इलाममा रोकेका हुन् ।

प्रतिक्रिया