शुक्रबार, असार ६, २०८२

ओटीटीमा सस्पेन्स र इमोशनको डबल डोज

नेपालखोज २०८० असार १८ गते १६:०१

काठमाडाैं । ओटीटी हेर्नेहरुका लागि जुलाई महिना निकै विशेष रहनेछ । किनभने यो महिनामा धेरै दमदार वेबसिरिजहरु रिलिज हुँदैछन् । वर्षायाम आइसकेको छ र बाहिर पानी परिरहेको छ भने घरमै बसेर ओटीटीमा वेबसिरिज हेर्दै चिया पिउनुको मजा अर्कै छ । ओटीटी प्लेटफर्मले मनसुनमा राम्रा फिल्म तथा वेबसिरिजका फ्यानहरूको पनि विशेष ख्याल राख्छ।

यो मनसुनमा ओटीटीमा रिलिज हुन लागेका केही वेबसिरिज :

१ . इश्क नेक्स्ट डोर
रिलीज मिति: जुलाई 3, 2023
ओटीटी प्लेटफर्म : जियो सिनेमा
निर्देशक : अखिलेश वत्स
भाषा : हिन्दी

२ . स्वीट करम कफी
रिलीज मिति : ६ जुलाई २०२३
ओटीटी प्लेटफर्म: प्राइम भिडियो
निर्देशक : बेजोय नाम्बियार, कृष्णा मारिमुथु तथा स्वाथी रघुराम
भाषा : तमिल, तेलुगु, हिन्दी, मलयालम, कन्नड

३ . अधूरा
रिलीज मिति : ७ जुलाई २०२३
ओटीटी प्लेटफर्म : प्राइम भिडियो
निर्देशक : अनन्या बनर्जी र गौरव के चावला
भाषा : हिन्दी

४ . किङ द ल्यान्ड
रिलीज मिति : १३ जुलाई २०२३
ओटीटी प्लेटफर्म : नेटफ्लिक्स
भाषा : कोरियन

५ . द ट्रायल: प्यार कानून धोखा
रिलीज मिति : १४ जुलाई २०२३
ओटीटी प्लेटफर्म : डिज्नी प्लस हटस्टार निर्देशक : सुपरण एस वर्मा
भाषा : हिन्दी

६ . कोहरा
रिलीज मिति : १५ जुलाई २०२३
ओटीटी प्लेटफर्म : नेटफ्लिक्स
निर्देशक : रणदीप झा
भाषा : हिन्दी

७ . सर्फ गर्ल्स हवाई
रिलीज मिति : १८ जुलाई २०२३
ओटीटी प्लेटफर्म : प्राइम भिडियो
भाषा : अंग्रेजी

८ . आवर लास्ट समर
रिलीज मिति : २८ जुलाई २०२३
ओटीटी प्लेटफर्म : डिज्नी प्लस हटस्टार भाषा : कोरियाली

९ . कलेज रोमान्स सिजन – ४
रिलीज मिति : १४ जुलाई २०२३
ओटीटी प्लेटफर्म : सोनी लीभ
निर्देशक : आशुतोष चतुर्वेदी र पंकज मावची
भाषा : हिन्दी ।

प्रतिक्रिया