एसीसी इमर्जिङ टिम्स एसिया कप : सन्दीप र दीपेन्द्रले नखेल्ने

नेपालखोज २०८० असार २२ गते १९:०५

काठमाडौं । अर्को साताबाट सुरु हुने एसीसी इमर्जिङ टिम्स एसिया कप सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले नखेल्ने भएका छन् ।

सन्दीप र दीपेन्द्रले जुलाई २० देखि सुरु हुने फ्रेन्चाइज लिग ग्लोबल टी-ट्वान्टी क्यानडामा आबद्ध भएका छन् । सो लिगमा सहभागी हुन दुवै जना क्यानडा जाने भएकोले इमर्जिङ कप नखेल्ने भएका हुन् ।

प्रतिक्रिया