सानै उमेरमा आमा बनेका अभिनेत्री

नीतू कपूर
नीतु कपूर र ऋषि कपूरको विवाह १३ अप्रिल १९७९ मा भएको थियो भने २४ वर्षको उमेरमा नीतुले रणवीर कपूरलाई जन्म दिएकि थिइन् ।
डिम्पल कपाडिया
डिम्पल कपाडियाले १६ वर्षको उमेरमा राजेश खन्नासँग विवाह गरिन् भने १७ वर्षको उमेरमा उनी ट्विंकल खन्नाकी आमा बनिन् ।
मीरा राजपूत
मीरा राजपूतले २१ वर्षको उमेरमा शाहिद कपूरसँग विवाह गरेकि हुन् । मीरा २२ वर्षको उमेरमा आमा बनिन् ।
भाग्यश्री
भाग्यश्रीले २१ वर्षको उमेरमा हिमालय दासानीसँग विवाह गरेकी थिइन् भने २२ वर्षको उमेरमा उनी आमा बनिन् ।
काजोल
काजोलले २४ फेब्रुअरी १९९९ मा अजय देवगनसँग विवाह गरेकि हुन् । त्यसपछि २९ वर्षको उमेरमा उनी आमा बनिन् ।
शर्मिला टैगोर
शर्मिला टैगोर सन् १९९६ मा विवाह गरि २५ वर्षको उमेरमा आमा बनेकि थिइन् ।
बबिता
बबिताले सन् १९७१ मा रणधीर कपुरसँग विवाह गरेकी थिइन् । २६ वर्षको उमेरमा बबिताले करिश्मा कपूरलाई जन्म दिइन् ।
ट्विंकल खन्ना
ट्विंकल खन्नाले सन् २००१ मा अक्षय कुमारसँग विवाह गरिन् भने २९ वर्षको उमेरमा आमा बनिन् ।
जेनीलिया डिसुजा
जेनेलिया डिसुजाले सन् २०१२ मा रितेश देशमुखसँग विवाह गरेकि हुन । २७ वर्षको उमेरमा उनी आमा बनिन ।
प्रतिक्रिया