साताका यी खबर, पढ्न छुटाउनु भयो कि ?

नेपालखोजका नियमित पाठकका लागि यो साताका महत्वपूर्ण खबर एकीकृत गरेर पोष्ट गरेका छौँ । कुनै खबर तपाइँले पढ्न छुटाउनुभएको छ कि ? छ भने यसले तपाइलाई सजिलो बनाउने छ ।
१, मिटरब्याज पीडितले देशभर हालसम्म झण्डै २४ हजार उजुरी दिएका छन् । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।
२, मुलुकमा अपराधका घटनाहरु बढेको प्रहरीले जनाएको छ । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।
३, यो हप्ता ललिता निवास प्रकरणका विविध घटना घटेका छन् ।
ललिता निवास प्रकरण : थप तीनजना पक्राउ
ललिता निवास प्रकरण : थप दुई जना पक्राउ
ललिता निवास प्रकरण : चार पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी
ललिता निवासका अस्थायी संरचना हटाउन काठमाडौं महानगरको ७ दिने अल्टिमेटम
४, पोखरामा सम्पन्न अन्तरप्रदेश मुख्यमन्त्री बैठकले १७ बुँदे साझापत्र तयार गरी काम कारबाहीका लागि प्रधानमन्त्रीलाई बुझाएको छ। विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।
५, सर्वाेच्च अदालतको फैसलाको सम्मान गर्दै निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको विवरण मतदाता नामावलीमा सङ्कलन गर्ने गरी नयाँ कानुनको मस्यौदा तयार गरेको छ । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।
६, यो हप्ता राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक भएको छ । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।
७, कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।
८, यो साता नेप्से दुई हजार ४९ दशमलव ३८ अंकमा सिमित भएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन सय ८२ दशमलव १६ अंकमा सिमित भएको छ । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।
९, भारतले साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।
१०, एसिसी यु-१६ इस्ट जोन कप विजेता नेपाली युवा क्रिकेट टोलीलाई जनही ५० हजार नगदसहित पुरस्कृत गरिने भएको छ ।विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।
प्रतिक्रिया