शुक्रबार, असार ६, २०८२

संसद बैठक स्थगित

नेपालखोज २०८० असार २४ गते १५:१३

काठमाडौं । प्रधानमन्त्रीको आग्रहमा प्रतिनिधि सभाको बैठक सोमवारसम्मका लागि स्थगित गरिएको छ ।

आइतवार अपरान्ह ३ बजेसम्मका लागि सारिएको प्रतिनिधि सभाको बैठक प्रधानमत्रीकै आग्रहमा सोमवारसम्मका लागि स्थगित गरिएको हो।

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिप्रति आत्मालोचित हुँदै प्रष्टीकरण दिने सहमतिमा सदन अवरोध खोल्न एमाले तयार भएको थियो ।

प्रधानमन्त्रीको वक्तव्यका लागि समय आवश्यक भएकाले सभामुखलाई प्रधानमन्त्री प्रचण्डले आग्रह गरेर सूचना टाँस गरी बैठक स्थगित भएको बताइएको छ ।

प्रतिक्रिया