एनभीए महिला तथा पुरुष राष्ट्रिय भलिबल : टिप टप हेल्प नेपाल फाइनलमा

नेपालखोज २०८० असार २९ गते १९:५८

काठमाडौं । एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा पुरुष तर्फ टिप टप हेल्प नेपाल फाइनल पुगेको छ । राजधानीमा जारी सातौं संस्करणको लिगमा पुरुष तर्फ टिप टप हेल्प नेपाल फाइनल पुगेको हाे ।

आर्मीले यस खेल जिते पनि उसको १३ अंक मात्र हुनेछ । हेल्प नेपाल आर्मी भन्दा १ अंक अगाडी रहेर फाइनल पुग्नेछ । 

शनिबार दिउँसो ३ बजे हुने फाइनलमा हेल्प नेपालले विभागीय टोली नेपाल पुलिस क्लबको सामना गर्नेछ ।

प्रतिक्रिया