शनिबार, जेठ ५, २०८१

राजेश राईको ‘झल्को ज्यानकै आउने’सार्वजनिक (भिडियो)

नेपालखोज २०८० असार ३१ गते ७:००

काठमाडौँ । सिङ्गीङ सुपर स्टार सिजन १ का विजेता राजेश राईले झल्को ज्यानकै बोलको गीत सार्वजनिक गरिएको छ । गायक राईकै यूट्यूवमार्फत सार्वजनिक गीतमा दुर्लभ जन्तरेको शब्द, राजु सेन्चुरीको सङ्गीत तथा सुबिन सेन्चुरीको सङ्गीत संयोजन छ ।

भिडियोमा इन्द्र खरेल , उषा उप्रेती र दुर्लभ जन्तरेको अभिनय देख्न सकिन्छ । भिडियोले एक प्रेमील जोडीको चोखो माया हुँदा हुँदा हुँदै पनि आफ्नी मायालुबाट बिछोडिनु पर्दाको कथा देखाएको छ ।

भिडियो निर्देशन दुर्लभ जन्तरेले गरेका हुन् । पवन सुस्लिङको छायाङ्कन र सम्पादन रहेको भिडियो गायक राईकै अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया