शनिबार, असार ७, २०८२

देउवाले गरे पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आह्वान

नेपालखोज २०८० असार ३१ गते १७:३८

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीकाे बैठक बाेलाएका छन् ।

देउवाले केन्द्रीय समितिको बैठकमा पेस गर्ने एजेण्डाबारे छलफल  गर्न बैठक बाेलाएका हुन् । देउववकै निवासमा भोलि दिउँसो २ बजे बैठक बस्ने जनाइएकाे छ ।

प्रतिक्रिया