नेपालले दोस्रो विकेट गुमायाे, आशिफ ७ रनमा आउट
नेपालखोज
२०८० साउन १ गते १४:५६

काठमाडौं । नेपालले एसिसी इमर्जिङ कपमा भारत ए विरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ।
टस जितेर ब्याटिङ रोजेको नेपालले दोस्रो विकेटका रुपमा आशिफ शाहलाई गुमायो । उनले १५ बल खेलेर एक चौकासहित ७ रनमा मात्र जोड्न सके। उनी राजवर्धन हंगरगेकरको बलमा विकेट किपरबाट क्याचआउट भए।
अहिले क्रिजमा देव खनाल र कप्तान रोहित पौडेलले खेलिरहेका छन्। यसअघि ओपनर भुर्तेल इनिङ्सको दोस्रो बलमै हर्सित रानाबाट एलबीडब्लु आउट भए।
सम्बन्धित

प्रतिक्रिया