मुकेश अम्बानीलाई सफल बनाउने धीरुभाईको गुरुमन्त्र
नेपालखोज
२०८० साउन २ गते ६:३७

असफलतासँग नडराउनुहोस्, कडा संघर्ष गर्नुहोस् ।
असफलता तथा संघर्षबाट सिक्नुहोस्, कहिल्यै हार नमान्नुहोस् ।
व्यापारमा सम्बन्ध हुँदैन, साझेदारी मात्र हुन्छ ।
सधैं सकारात्मक रहनुहोस र राम्रो टिम छनौट गर्नुहोस् ।
एउटा व्यवसायीलाई के गर्ने भन्ने कुरा थाहा हुन्छ । उसलाई आफ्नो लक्ष्य थाहा हुनुपर्छ ।
कुनै पनि समस्याको जडमा जानुहोस्, ताकि त्यसको समाधान खोज्न सकियोस् ।
सम्बन्धित
प्रतिक्रिया