शनिबार, असार ७, २०८२

नेपाली कांग्रेस केन्द्रीय समिति बैठक सुरु

नेपालखोज २०८० साउन २ गते १४:१७

काठमाडौं । नेपाल कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ ।

११ महिनापछि पहिलो पटक बसेको बैठक पार्टीको फेसबुक पेजबाट लाइभ गरिएको छ ।

बैठक लाइभ गर्ने राजनीतिक दलमा कांग्रेस पहिलो बनेको छ ।

https://fb.watch/lS1PrCTk9H/

प्रतिक्रिया