सामाखुशीमा बाढीले बगाउँदा एक बालक बेपत्ता
नेपालखोज
२०८० साउन ७ गते २०:४८

काठमाडौं । काठमाडौंको सामाखुशीमा बाढीले बगाउँदा एक बालक बेपत्ता भएका छन् । कक्षा ६ मा पढ्ने १३ वर्षका साजन मगर बाढीले बगाउँदा बेपत्ता भएका हुन् ।
विद्यालयबाट फर्किएपछि खेल्न निस्केका उनलाई स्थानीय सानो खोल्सीले बगाएको हो ।
सम्बन्धित

प्रतिक्रिया