हङकङका मानिसको आयु सबैभन्दा लामो
नेपालखोज
२०८० साउन ८ गते १२:१३

काठमाडौं । संसारमा हङकङका मानिसहरू सबैभन्दा बढी बाँच्छन् । उनिहरुको औसत उमेर लगभग ८४ वर्ष छ ।
जापानको औसत उमेर ८३ वर्ष छ । जापानलाई आईल्यान्ड अफ इमोर्टल्स पनि भनिन्छ । इटालीका मानिसको औसत उमेर ८२.७ छ । यो सूचीमा इटाली पाँचौं स्थानमा छ ।
स्पेनको औसत उमेर ८२.५ वर्ष हो । स्पेन चौथो स्थानमा छ । सिंगापुरको औसत उमेर ८३.१ छ । यो देश सर्वाधिक बाँच्नेहरुको सूचीको तेस्रो स्थानमा छ ।
नेपाल , भारत , पाकिस्तान , बंगलादेश जस्ता दक्षिण एशियाली देशको औसत उमेर ७० वर्ष जति छ जसले उनिहरुलाइ यो सूचीमा निकै तल्लो स्थान दिन्छ ।
सम्बन्धित
प्रतिक्रिया