नेपालखोज दिनभर : खबर सारांश
नेपालखोज
२०८० साउन १० गते २१:५४
कांग्रेसले मंसिरको ११ देखि १३ गतेसम्म महासमिति बैठक बोलाउने ।
कोशी प्रदेश सरकार गठन असंवैधानिक भएको भन्ने प्रश्न उठाउँदै दायर गरिएको रिट निवेदनमाथिको सुनुवाइ हेर्दाहेर्दैमा बिहीबार सुनुवाइ हुने ।
कांग्रेस केन्द्रीय समिति बैठक सकियाे, अर्को बैठक असोज २ गते ।
श्रीलङ्काको घरेलु प्रतियोगिता खेल्ने ब्लूमफिल्ड क्लबसँग नेपाल पराजित ।
ललिता निवास प्रकरणमा पक्राउ परेकालाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन तस्करीमा ठूलो सेटिङ भएको गरे दाबी ।
केन्द्रीय समिति बैठकको तयारीमा जुट्यो माओवादी ।
सम्बन्धित

प्रतिक्रिया