कति पिउने जीवन जल ?
नेपालखोज
२०८० साउन १७ गते १६:३१

काठमाडाैं । शरीरमा पानीको कमी हुन नदिन सहि मात्रामा ओआरएसको घोल (जिवनजल) खानुपर्छ ।
बालबालिकाहरु : (२ वर्ष मुनि) : १-२ चम्चा प्रत्येक पखाला पछि
बालबालिकाहरु (२ वर्ष माथि) : प्रत्येक पखाला पछि आधा कप देखि १ कप वयस्क तथा वृद्धहरू : प्रत्येक लुज मोशन पछि १-२ कप वा दिनभरमा २ लिटर सम्म ।
सम्बन्धित
प्रतिक्रिया