कपनमा बालेनको डोजर, स्थानीय आन्दोलित
नेपालखोज
२०८० साउन २५ गते १४:०१

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरीको टोली र बूढानीलकण्ठ नगरपालिका–१० का वडाअध्यक्षसहितको समूहबीच विवाद भएको छ ।
कपन खोलामाथि बनाइको संरचना भत्काउन डोजरसहित महानगरपालिकाको नगर प्रहरी पुगेपछि विवाद भएको हो ।
खोलामाथि राखेको स्ल्याब हटाउन गएको महानगरको नगर प्रहरी र स्थानीयबीच झडप समेत भएको स्थानीयले बताएका छन् । उक्त क्षेत्रमा सानो पानी पर्दा समेत डुबान हुने गरेको छ ।
सम्बन्धित

प्रतिक्रिया