पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध
नेपालखोज
२०८० साउन २७ गते २१:२४

काठमाडौं । पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । प्रहरीका अनुसार आज बेलुका करिब साढे ६ बजदेखि सडक अवरुद्ध भएको हाे ।
तनहुँको आँबुखैरनी गाउँपालिका–४, ऐनापहारास्थित सडकमा पहिरो खसेको हो ।
सम्बन्धित

प्रतिक्रिया