नेपालखोजमा दिनभरकाे खबर सारांश !

नेपालखोज २०८० भदौ ६ गते २१:५३

काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो महिनामा रु ६५ करोड ४२ लाख बढी राजस्व असुल ।

‘तीव्र गतिकै कारण बस त्रिशूलीमा खस्यो’ ।

१२ वर्षदेखि माथिका सबैलाई पहिलो, दोस्रो साथै पहिलो बुस्टर डोज र दोस्रो बुस्टर डोज सञ्चालन ।

बालेनले प्राधिकरणले मागेको स्पष्टीकरणको जवाफ दिनुपर्ने ।

चन्द्रमामा पुगेर भारतले रच्यो इतिहास ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २९ दशमलव ४७ अङ्कले बढेर दुई हजार ४५ दशमलव ४५ अङ्कमा कायम ।

कुवेतलाई हराउदै नेपालको जीत ।

वर्षाका कारण ट्राफिक व्यवस्थापनमा समस्या ।

प्रतिक्रिया