जहाँ कहिल्यै रेल दुर्घटना हुन सक्दैन्
नेपालखोज
२०८० भदौ १७ गते १६:३०

काठमाडाैं । हाम्रा छिमेकि भारत र पाकिस्तानबाट बेलाबेलामा भयानक रेल दुर्घटनाका समाचार आइरहन्छन् जसमा सयौंले ज्यान गुमाउँछन। यद्यपि कतिपय देश यस्ता छन् जहाँ रेल दुर्घटना हुन सक्दैन । वास्तवमा ती देशमा रेल दुर्घटनाहरू नहुनुको कारण त्यहाँ रेल लाइनको अभाव हुनु हो ।
युरोपको छैटौं सानो देश एन्डोरामा रेलवे नेटवर्क छैन। भुटानमा पनि रेल नेटवर्क छैन।
पूर्वी टिमोर र कुवेतमा पनि रेलवे नेटवर्क छैन। लिबियामा पहिले रेलवे लाइनहरू थिए, तर ती गृहयुद्धको समयमा उखेलिए ।
सम्बन्धित
प्रतिक्रिया