शनिबार, फागुन १९, २०८०

आन्दोलनरत शिक्षकहरू र सरकारबीचको बैठक निष्कर्षविहिन्

नेपालखोज २०८० असोज ४ गते २१:२३

काठमाडौं । आन्दोलनरत शिक्षकहरू र सरकारबीचको बिनानिष्कर्ष टुंगिएको छ । बिहीबार साँझ गृहमन्त्रालयमा बसेको बैठकमा कुनै सहमति नगरी टुंगिएको हो । 

बैठकपछि सञ्चारकर्मीसँग कानुमन्त्री धनराज गुरुङले भोलि टुंग्याइने बताए ।

प्रतिक्रिया