शुक्रबार, वैशाख २६, २०८२

भौतिक विज्ञानतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई

नेपालखोज २०८० असोज १६ गते १६:३५

काठमाडौं । यसवर्षको भौतिक विज्ञानतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई प्रदान गरिएको छ ।

नोबल पुरस्कार समितिले वैज्ञानिकहरू पिरे एगोस्टिनी, फेरेङ्क क्राउज र एनी हुलियरलाई पदार्थमा इलेक्ट्रोन गतिशीलताको अध्ययन अन्तर्गत  प्रकाशको एटोसेकेन्ड पल्स उत्पन्न अनुसन्धान लागि भौतिक विज्ञानतर्फको पुरस्कार दिने घोषणा गरेको हो।

प्रतिक्रिया