यी हुन् आजका महत्त्वपूर्ण खबरका हेडलाइन
नेपालखोजका नियमित पाठकका लागि आज हामीले प्रकाशन गरेका महत्त्वपूर्ण खबरका हेडलाइनलाई एकीकृत गरेर पोष्ट गरेका छौं । कुनै खबर तपाईंले पढ्न छुटाउनुभएको छ कि ?
मनाङ एयरका पाइलट सेढाईँलाई थप उपचारका लागि भारत लगिने । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।
आईसीसी एकदिवसिय विश्वकप : पाकिस्तान भारतसँग पराजित । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।
गाजामा मृत्यु हुनेको संख्या दुई हजार २१५ पुग्यो । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।
गण्डकी र लुम्बिनीका सम्पूर्ण तथा वाग्मती र मधेस प्रदेशका अधिकांश भू-भागबाट बाहिरियो मनसुन । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।
सिजनमै हेलिकोप्टर दुर्घटनाले निराशमा पर्यटन व्यवसायी, छ महिनामा तीन हेलिकोप्टर दुर्घटना । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।
मनाङ एयरको एयर अपरेटर सर्टिफिकेट निलम्बन । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।
डिडिसीमा भुक्तानी समस्या, किसानले तीन महिनादेखि दूध बेचेको पैसा पाएनन् । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।
मध्यपश्चिम विश्वविद्यालयको बेरुजु एक अर्ब । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।
अपहेलित सुदूपश्चिमः नजन्मँदै तुहिएको मेडिकल कलेज । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

प्रतिक्रिया