बुधबार, पुष २, २०८२

गाजा युद्धमा मृत्यु हुनेको संख्या ४ हजार १३७ पुग्यो : हमास स्वास्थ्य मन्त्रालय

नेपालखोज २०८० कार्तिक ३ गते २०:२९

काठमाडाैैं । इजरायलले प्यालेस्टिनी एन्क्लेभमा बमबारीपछि गाजा पट्टीमा कम्तिमा ४ हजार १३७ व्यक्तिको मृत्यु भएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ ।

यसैगरी अक्टोबर ७ देखि जारी इजरायली हमलामा १३ हजार १६२ जना घाइते भएको मन्त्रालयले उल्लेख गरेको छ ।

प्रतिक्रिया