पाल्पामा जीप दुर्घटना, ६ जनाको मृत्यु एक घाइते
नेपालखोज
२०८० कार्तिक ५ गते १८:३१

काठमाडाैं । पाल्पामा आज जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । रानीमहल जाँदै गरेको जिप बैकुण्ठे पहाडबाट बराङ्गदी खोलामा खस्दा जीप दुर्घटना भएकाे हाे ।
जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनास्थल खोँच रहेकाले उद्धारमा कठिनाइ भएको छ । दुई सय मिटर तल्लो भागबाट खोला भएर उद्धारका लागि पुग्नु पर्ने भएकाले कठिनाइ भएको हो ।
सम्बन्धित

प्रतिक्रिया