मलेसियाविरुद्धको खेलमा नेपालले पहिले बलिङ गर्ने
नेपालखोज
२०८० कार्तिक १४ गते १३:०५

काठमाडाैं । आईसीसी टी-२० विश्वकप एसिया छनोटअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ । मलेसियाले टस जितेर ब्याटिङ रोज्दै नेपाललाई बलिङको निम्तो दिएको हो ।
पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गरेको नेपाल लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल पुग्ने लक्ष्यमा छ ।
सम्बन्धित
प्रतिक्रिया