मलेसियाविरुद्ध नेपालले दियाे दोस्रो विकेट
नेपालखोज
२०८० कार्तिक १४ गते १४:०९

काठमाडौं । आईसीसी टी- ट्वान्टी विश्वकप एसिया छनोटमा मलेसियाविरुद्ध नेपालले दोस्रो विकेट लिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको मलेसियाले कप्तान अहमद फैज रनआउट भए ।
सन्दीप लामिछानेले गरेको सातौँ ओभरको अन्तिम बलमा करण केसीले गरेको थ्रोमा विकेटकिपर आसिफ सेखले रनआउट गरे ।
सम्बन्धित
प्रतिक्रिया