समूह चरणको अन्तिम खेलमा नेपालकाे राम्रो सुरुवात, ओमानको चार विकेट गुम्याे
नेपालखोज
२०८० कार्तिक १६ गते १०:१६

काठमाडाैं । टी-२० विश्वकप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा ओमानविरुद्ध नेपालले राम्रो सुरुवात गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर फिल्डिङमा उत्रिएको नेपालले १० ओभर बलिङ गरिसक्दा ओमानको चार विकेट लिएको छ ।
सोमपालले ३.१ ओभरमा अकिब इलियास र ५.४ ओभरमा शोयब खानलाई आउट गराए । गुल्शन झाले पाँचौं ओभरको अन्तिम बलमा झाले ओमानका ओपनर प्रतिक श्रीकान्त अथावलेलाई आउट गरे । झाले प्रतीकलाई कप्तान रोहित पौडेलबाट क्याच आउट गराए ।
सम्बन्धित
प्रतिक्रिया